नेपालमा बिद्द्युत सम्बन्धी काम गर्ने अझै इच्छा छ – निरन मानन्धर

नाइजेरियाकोभ्रमणको क्रममा, मैले नाइजेरिया कै प्रतिष्ठित नेपाली हरु लाई भेट्ने मौकापाएको थिए । नाइजेरियामा उच्च ओहदामा सेवा गर्दै आइरहनु भएको नेपाली मध्येएक हुन एन आर एन नाइजेरिया उपाध्यक्ष्य निरन मानन्धर । मिजासिलामानन्धरलाई भेटेपछी वहाँको बारेमा नजानी रहनै सकिन ।

nep

नमस्कार, हजुरकोबारेमाभनीदिनुस्न।

नमस्कार भाई, मेरो नाम नीरन कुमार मानन्धर मेरो घर काठमान्डौं बाफलमा होर म नाईजेरिया पहिलो चोटी २००५मा आएको थिँए र २००९मा मेरो घरयसी कामलेनेपाल फर्केँ र फेरी २०१२ म यहाँ आएँ।

यहाँआउनुभन्दापहिलानेपालमाहजुरकुनक्षेत्रमाआबद्धहुनुहुन्थीयोरयहाँचाहिँकुनक्षेत्रमाहुनुहुन्छ?

म नाईजेरीया आउनु पुर्व नेपालमा १९९२ देखि २००५ सम्म नेपाल विध्युत्प्राधीकरणमा काम गर्थे । त्यसपछि यहाँ सीमेन्स भन्ने कम्पनीबाट आएको हो।यहाँ चाहि म विध्युत् सम्बन्धीत नै काम गर्छु, भन्नु पर्दा नाईजेरीयाको सबैएरीयाको पावर स्टेसन, सभ-स्टेसनहरुको अटोमेसन हाम्रो भाषामा भन्दा supervisory control data acquisition system भन्छौँ हामी त्येसमा कामगर्दै छौ ।

nep1

हजुरलेनेपालमैपनिआफ्नोकामकोराम्रोअनुभवबटुल्नुभएकोरहेछ यहाँकोकामकोपनि५वर्षजतिअनुभवगरिसक्नुभयो, एउटाकामगरेरखानेमान्छेलाईकठिनाई, कमाईकोहिसाबलेनेपालकोकामगराईरयहाँकोकामगराईमाकस्तोभीन्नतापाउनु भयो?

काम गरेर खाने मान्छे भन्दा पनि पहिला आफु नेपाली भएको कारणले नेपालमैबसेर काम गरौँ आफ्नो मिहेनत नेपाल कै लागी गरौँ भन्ने धारणा थीयो। तर मैलेनेपालमा काम सुरु गर्ने बेला देखी अैले सम्म नै नेपालको राजनैतिक अस्थीरता, कामको मुल्यांकनको कमि, यावत कुराहरु भए अझै पनि त्येस्तै छ जस्तो लाग्छमलाई। तर यती भन्दै गर्दा पनि एउटा काम गरेर खाने मान्छेलाई नेपालमा कामनैनहुने भन्ने चाहिँ हुँदैन जस्तो लग्छ मलाई। तर यहाँ आफुले गरेको कामकोराम्रो मुल्यांकन हुन्छ आफ्नो कामको जिम्मेवारी साथै निर्णयको आधिकार पनिआफुमा नै हुन्छ, बिशेश् गरि म काम गर्ने कम्पनी कार्यक्षमतामा निर्देशीतकम्पनी भएको कारणले काम र समयलाई सगं सगैं लान सक्नुपर्दछ। एक हिसाबलेगाह्रो त हुन्छ तर राम्रो कार्ययोजना र सम्यन्त्र भएको कारणले गाह्रोकोमहसुस हुन पाउँदैन।

नेपालमा काम गर्दा र यहाँ काम गर्दा काममा के कस्तो फरक छ ?

नेपालमा हामीले Supervisory Control Data Acquisition system construction गर्दा नेपाल भरीको ३९ ओटा बिद्द्युत् गृह, उप गृह समेत गरेरहेर्थौँ भने यहाँ बड्दो क्रममा छ । बर्तमान स्थीतिमा भन्नु पर्दा १२९बिद्द्युत् गृह छन् र भोलटेजको आधारमा भन्दा चाहिँ नेपालको अधिकतम १३२के।बी छ भने यहाँ ३३० के।बी छ। नीचोडमा भन्नु पर्दा यहाँको काम नेपालकोदाजोँमा ३, ४ गुना धेरै हुन आउँछ।

जबनेपालमाद्वन्दकालथीयोत्यतीबेलाहजुरलेपुरैनेपालघुमेरकामगरेकोअनुभवछ, अनीयहाँपनिहजुरअैलेएककिसिमकोद्वन्दकालमानैकामगरीरहनुभएकोछ। भनौ उत्तरनाईजेयियामाअझैबोकोहरामसम्बन्धीतघटनाहरुभैनैरहेकाछन, नाईजेरियाआफैँमापनिविश्वजनमानसमाअशुरक्षीतनैमानिन्छ, हजुरलेआफ्नोकामकोदौरानमानेपालमाअथवायहाँकुनैत्येस्तोद्वन्दकोघटनाअनुभवगर्नुभयो?

मलाई लाग्छ नेपालमा होस या यहाँ, काम गरेर खाने मान्छेलाई कुनै पनिद्वन्दले उनीहरुलाई सीधै हानी नोक्सानी गर्दैन। दुइ, चार वटा घटनाहरु भएकाहोलान ती प्रतिनीधित्व घटनामा मात्र हुन्। म नेपालमा द्दोन्दकालको बेला कामगर्दा पुर्व मेचि देखि पश्चिम महाकाली सम्म घुमेर काम गरेँ तर मैलेत्येस्तो घटना कुनै पनि भोग्नु परेन।  यहाँ पनि म कामको दौरान ठाउँ, ठाउँमा गैराको हुन्छु तर अैले सम्म सुरक्षीत नै छु। हजुरले भने जस्तो उत्तरनाईजेरीया तिर त्येस्ता घटनाका सम्भाब्य क्षेत्र जानु पर्ने भयो भने हामीबिदेशी भन्दा यहिँका साथीहरुलाई अवस्था हेरेर पठाउछौँ, उहाँहरुबाट हुननसक्ने काम आयो र आफुनै जानु पर्यो भने कम्पनीले दिएको बिशेस सुरक्षाका साथजान्छौँ। यती हुँदा हुँदै पनि अशुरक्षीतको तालीकामा अफ्रिकाको दोस्रो, तेस्रोमा आउँने देशमा काम गर्दा मनमा भावना त धेरै थरीका आउँछन्। त्यहीकारणले पनि हामी आफ्नो कामहरु गर्दा अवस्था हेरेर ठाउँहरु जाँदा पनि बिचारगरेर जाने गरेका छौँ।

nep2

Right Corner- In Nepali Traditional Dress

 हजुरयौटानेपालीभएरयेत्रोठुलोकम्पनीकोयतिमाथिल्लोओहोदामाहुनुहुन्छयसकुरामाहामीसबैनेपालीलाईगर्वछ।हजुरआफैलेचाहिँआफुलाईमुल्यांकनगर्दाआफुलाईकहाँपाहुनुहुन्छरमलाईलाग्छहजुरजस्तैहजारौँसंख्यामाहाम्रानेपालीसाथीहरुकोदक्षताबीदेशमाउपभोगभैराखेकोछयसकुरालाईकसरीहेर्नुहुन्छ?

मलाई लाग्छ नेपालीहरु कुनै पनि काम गर्न पुर्ण रुपले दक्ष छन् रत्येस्को उदारण हजुरले भने जस्तै हामीहरु छौँ, तर हामीले आफ्नो दक्षतानेपालमा उपयोग गर्ने वातावरण मीलेको भए पक्कै पनि बिदेशमा आउन पर्ने थीएनजस्तो लाग्छ। किनभने हामी नेपालीहरुले दु:ख गर्न जानेका छौँ र आफुले गरेकोदु:खको राम्रो मुल्यांकन होस भन्ने चाहान्छौँ। म आफ्नो काममा दक्ष छु जस्तोलाग्छ मलाई तर त्येस्को अनुभुती नेपालमा पाउन मुस्किल नै छ। बीगतलाईनहेरिकन अब भबिश्यलाई हेरेर भन्नु पर्दा यदी नेपाल सरकारले उचित वातावरणबनाएर, आफ्नो कार्य योजनामा हामीलाई पनि समेटेर राम्रो प्रकारको जलबिद्द्युत् योजना अगी सारेमा धेरै फाइदाजनक हुनेथीयो।

nep4

With Nepali Flag- In Liberia

 अन्त्यमाहजुरलाईकेहिभन्नमनलागेकोकुराकेहिछकि?

अन्त्यमा भन्नुपर्दा हामी सबै नेपालीहरु आफ्नो देश प्रतीको मायामाआ-आफ्नै तरिकाले गासीएका छौँ  यस कारण हामीलाई एक आर्का प्रतीगर्व छ। जसरीहामी बीदेशमा रहेर देशमा केहि गर्ने अठोटमा छौँ भने हजुर पनि देश-बीदेशघुमेर हाम्रो देशलाइ उजागर गराई रहनु भएको छ,एउटा साईकलको भरमा शान्तिकोसन्देश फैलाउँदै ९४ वटा देशहरु काटेर यहाँ आउनु भएको छ यो पनि आफ्नो देशप्रतिको माया नै हो। त्येसमा हामीलाई गर्व छ। हजुर यहाँ आउनु पुर्व नै मैलेहजुरको बरेमा थाहा पाएको थिएँ, सोच्थे कसरी सम्भव हुन्छ एउटा साइकलको भरमाखान बस्न केहि ठेगान छैन कसरी गर्नुहुन्थियो अचम्म लाग्ने गर्थियो, आजहजुरसंग संगै बसेर कुरा गर्ने पाएकोमा म धेरै खुशि छु र हजुरलाइ धन्यबादकोसाथ साथै सफलताको धेरै धेरै सुभकामना दिन चाहन्छु।

nep5

Thank You.