अफ्रिकाको नेपाली मन- हिक्मत थापा

संसारको 98 बिभिन्न देशको भ्रमणको क्रममा मैले सधैं, धेरै देश हरुमा नेपालीहरु लाईभेट्ने र अनुभव साटासाट गर्ने मौका पाएको छु । नेपाली हरुसँग को भेटमा, प्रत्येकको हृदयमा नेपाली र नेपाल प्रतीको सद् भाव र प्रेम टल्पल हुने गरीभरिएको छ ।

 

नेपाली र नेपाल लाई माया गर्ने र आफ्नो बल बुता ले भ्यए सम्म नेपालकोलागि मरिमेट्ने एक अब्बल नेपाली हुन एन आर एन नाइजेरियाका पूर्व अध्यक्षतथा एन आर एन अफ्रिका सन्योजक हिक्मत थापा ।

प्रस्तुत छ वहाँसँगको ब्यक्तिगत र नेपाल को बिषयमा भएको कुराकानी ।अफ्रिकाको-नेपाली-मन-200x145

नमस्कारसर, यहाँलाईस्वागतछ।
नमस्कार फुर्तेम्बा जी यहाँलाई पनि लेगोस सिटिमा स्वागत छ।

बैदेशीकरोजगारकोरुपमाधेरैकोनजरमानपरेकोदेशनाइजेरियाकैलेकसरीआउनुभयोआएपछीनेपलीहरुकोबसाईंकस्तोपाउँनुभयोत?
म त्येतीबेला इन्डीयामा काम गर्थे तेही सिलसीलामा यहाँकोकम्पनिबाट अफर आयो अन्तर्बाता दिएँ कुराहरु बुझेँ आर्थिक, सामाजिक दुबैहिसाबले राम्रो पाएँ  र सन् २००६को डीसेम्बेरमा म नाईजेरीया  आएँ। सुरुसुरु मा नेपाली कोही पनि छैनन् जस्तो लागेको थियो तर हुनुहुँदो रहेछ ।  पछिभेटघाट भएपछि थाहा भयो की हामी एक्लै छौं भन्ने भान सबैलाई रहेछ।

त्येतीबेलातनाईजेरीयाअलिखतराछभन्नेथीयोनीहैन? अफ्रिकाकोपनिनाईजेरीयालाईतअझखतराठाउँमान्नेगरीन्थियो, मनमादुबीधाउत्पन्नभएन?
हो त्येतीबेला नेपाली जनमानसमा नाईजेरीया अशुरछित नै थियो, अैले केहि हद सम्म यहाँको परिवेश बद्लिये पनि अझै इन्डिया, नेपाल लगायातएसीयका मुलुकहरुमा नाईजेरीयालाई अशुरछित् गन्तब्यको रुपमानै लीने गरेकोमैले पाएको छु। म अफ्रिकामा पहिला पनि छोटो समयको लगी आऊन पाएको थिए, तेहिकारणले मलाई खासै असजिलो महसुस भएन। जाउँ एकपल्ट राम्रो भयो भने ठिक्छ भएनभने नाईजेरीया घुमेर अाइन्छ भन्ने भयो र आएँ, कम्पनि राम्रो, तौर तरिकाहरुपनि रम्रो पाएँ र आज ७ बर्स भयो खुशी नै छु।

पक्कैपनित्येतीबेलायहाँनेपालीहरुसारैकमशंख्यामाहुनुन्थियो, त्येस्तोआबस्तामाकसरीएनाअरएनगठनगर्नेवातावरणमिल्योत?
शंख्याको हिसाबमा त अझै पानि यहाँ नेपालीहरु साह्रै कमहुनुहुन्छ, त्येतीबेलाको कुरा गर्दा म काम गर्ने कम्पनिमा धेरै इन्डियनसाथीहरु हुनुहुन्थियो उहाँहरुबाट नेपाली भासी भारतिय साथीहरुलाई भेटें।तेसपछि हाम्रो एकजना दाइ हुनुहुन्छ नरेन्द्र श्रेष्ठ उहालाई भेट्ने मौकापाएँ, अनि हम्रो नीरन जी भेट हुनुभयो। त्यसरी नै १०, १५, २० गरेर हामीबढ्दै गयौँ र भेटघाट पनि बाक्लै हुँदै गयो तेहि भेटघाटलाई ब्यबस्तितबनाउनलाई कुनै क्लब खोल्ने की भन्ने कुरा भयो। तेही सन्धर्भमा मैलेएनएरएनको प्रश्ताव राखें, तेतीबेला एनएरएनको अवधरणा भर्खर सुरु भएको थियोसाथीहरु पनि सहमत हुनुभयो। तेही दौरानमा मैले उपेन्द्र महतो जीलाई इ-मेलपठाई हाम्रो कार्य-योजनाको बारेमा बतएँ। उपेन्द्र जीबाट साह्रै सकरात्मकप्रतीक्रिया पाइयो र २००८ को जनवरीमा एन आर एन को अदिभेशन नै गरेर स्तापनागर्यौँ।des

सङ्क्षीप्तमाभन्दा, अफ्रिकामाबिशेषगरीनाईजेरियामाएनएरएनकोउपस्थीतिलेहराएका, अलपत्रपरेकासाथैबीभिन्नसमस्यामापरेकानेपालीलाईमदत्मिलेकोमैलेथाहापाएँ,एनएरएनकोस्थापनापुर्वचाईंत्येस्तोसमस्यामपरेकानेपालीहरुकोस्थीतिकस्तोथीयो?
पक्कै पनि फुर्तेम्बा जी आफ्नो देशबाट आफ्नो परिभेषबाट परआएपछी समस्या भनेको कुनै नौलो कुरा हुँदैन जुनसुकै बेला पनि पर्न सक्छ, तपाईंले भनेको जस्तो घटना पुर्वी अफ्रिकामा धेरै हुने गरेका छन्। केन्या, तान्जानिया, युगान्डा अझ साउथ अफ्रिकामा पनि घटनाहरु घट्थे नाईजेरियामा पनियेउटा दुइटा घटना भएको थियो होला नेपालीहरु त साउथ अफ्रिकामा ३० ३५ सालदेखि छन्। त्येतीबेला पनि नेपाली साथीहरुले मदत् पाउनुभएको थीयो होला तरत्येतीबेलाका मदत् सामुहिक मदत् हुन्थेन, एकजनाले दुइजनाले मदत् गर्थे किनकी कसैलाई पनि थाहा नै हुन्थेन तर ऐले स्थीति त्येस्तो छैन ऐले एन एर एनमार्फत समस्या सबैको कानमा पुग्छ र सबैले मदत् गर्नुहुन्छ।

मैलेथाहा पाएअनुसारतपाईंहरुबीहान्७बजेदेखिबेलुकी७बजेसम्मब्यस्तनैहुनुहुन्छ, येस्तोब्यस्तताकाबाबजुद्एनएरएनजस्तोप्रतीस्ठितसंस्थामापनिआबद्धहुनुहुन्छ, येस्तोपरीस्थितीमाआफ्नोकार्यतालीकालाईकसरीमीलाईराख्नुभएकोछत?
हिक्मात थापा: हामी नेपालीहरुको मन ठुलो छ, तेही ठुलो मन कोकारणले हामीलाई एउटै कशीमा बाँधी राखेको छ। म मात्र हैन सबै  साथीहरुब्यस्त नै हुनुहुन्छ सबैका आफ्ठेराहरु छन् त्येस्का बाबजुद हामी सबैमादेशलाइ केही गर्नु पर्छ भन्ने भावना छ। तेहि भावना को आडमा द्:ख हुँदाहुँदै पनि हामीले आफुले आर्जेको पैसाको सानो हिस्सा र षमय नेपाल रनेपालीलाइ गार्‍हो सार्‍हो टार्नका लागि छुट्याउन सफल भएका छौँ, जस्कालागीहामी आँफुलाई भाग्यमानी ठानेका छौँ।  गह्रो त छ हाम्रो उपस्थीति सानो छहामी भर्खर संस्थागत भएकाछौँ आर्थीक तथा समयीक हिसाबले अझै अलीक कमजोरनैछौँ, दु:ख सुख गरेर यहाँ सम्म पुगेका छौँ , नयाँ ठाउँ सानो संख्या छ।नेपालीलाई समश्या पर्दा सक्दो मदत् गर्ने मन त छ तर हम्रो स्रोत साधन, समय रसंख्याको कमीले गर्दा अप्ठेरो परिराखेको हुन्छ तैपनि आफुले सक्ने जती दु:खसुख गरि राखेका छौँ। कुनै समश्या पर्दा यहाँ बाट सकिएन भने पनि नेपालसरकार सङ्ग पनि कुरा रख्छौँ  एन एर एन कै मथिल्लो लेभलसम्म कुराहरुपुर्याउँछौँ। सबैको मीहेनतले कुनै अप्ठेरा र अड्चनलाई नेपाल सरकर, ण्र्ण्कोध्यान आकर्शण गराउन सक्ने अवस्थामा पुगेका छौँ।

मेरोयात्राकोशीलसीलामामैले९५देश्हरुघुमीसकेंधेरैमनीसरुलाईभेटें३२००जतीई-मेलहरुछन्नेपालीहरुलेमात्रपठाउनुभाको, तरत्येतीमध्येहिक्मातसरसंगचाहीजुनदिनदेखिहाम्रोभेटभयोतेहिदिनदेखिनैई-मेलआदानप्रदानभैराखेकोछ, मलाईभन्नमनलागेकोकुराचाहिंयेस्तोब्यस्तताकाबाबजुदमेरोई-मेलकोजवाफहरेक्चोटिआदिघन्टाभीत्रमापठाइहाल्नुहुन्छ, कसरिभ्याउनुहुन्छ? 

हरेक नयां नेपाली नाइजेरीया छिरेसी हामीलाई चासो हुन्छ, तपाइँकोसन्दर्भमा तपाइँ अफ्रिका भित्र पस्नुभयो भनेर सथीहरु मर्फत थाहा पाएँ अरुणसर , भरत सर लगायत् हाम्रा एन एर एन सथीहरुले  पनि खबर गर्नु भाको थियो।हाम्रो एन एर एन का माहासचीव  हाम्रो  तेनजीङ शेर्पा जीले पनि ई-मेलमार्फत् तपाईं अौँदै हुनुहुन्छ अफ्रिकामा सहयोग गर्नुहोला भन्नु भाको थियो।त्यो भन्दा पनि जुन सुकै मान्छे अफ्रिकामा देशको झन्डा  लीएर आएपछिहामीसंग सम्पर्क भए पनि नभए पनि हम्रो चासो हुन्छ। कुनै अप्ठेरो नहोस सक्भरमदत्  गर्न सकियोस कम्तीमा अफ्रिका बर्मानमा उलाई सुरक्छ्यित होस नराम्रोअनुभब गर्न नपरोस भन्ने हम्रो जीम्मेवारि पनि हो त्येस कारण म पनि तपाइंकोचासो गर्दै थीएं भन्नाले तपाईको यात्र राम्रो होस भनेर बीचार गर्दै थीएं।तपाई मात्र हैन किलिमन्जारो चड्ने नेपाली महिलाहरुलाइ पनि हामीले यहांबाटकेहि नगरे पनि चासो चाहि रहिरहेको थीयो हामीले हम्रो तान्जानीया साखा रकेन्या साखालाई खबर गर्यौँ र उहांहरुले आफुले सक्ने सहयोग गर्नुभयो। त्याहात्यतीबेला भरत  जी को ठुलो भुमीका थीयो अरु साथीहरुले पनि मदत् गर्नुभयो।

अफ्रिकाको-नेपाली-मन2

मैलेसुनेकोएनएरएनबाटहरेकबर्षधेरैथोरैपैसानेपालजांदोरैछयेहिबर्षपनिलगभग२०,०००डलरजति  नेपालगैसकेकोछ।त्योरकमके-कस्ताकामकालागिखर्चभैराखेकाछन्?
एन एर एनका संसारभरी गरेर ६५ वटा साखा छन् नाइजेरीया  पनियौटा साखा हो। अफ्रिकामा चाहिं ११ वटा साखा छन्। हाम्रो प्रतेक साखालेनेपालमा यौटा कल्यान्कारि परियोजनामा सहयोग गर्ने अथवा केही सहयोग, नेपालकोशिक्षा, स्वाथ्य, खाने पानीमा गर्ने  र अर्को अब नेपालीहरुलाइ दु:खअप्ठेरो पर्दा, बाडी पहिरो लगायतका घटनाहरु घट्दा  सहयोग गर्ने गरेका छौं।नाईजेरीयामा हम्रो संख्या धेरै छैन १००, १५० जना छौं अझ आर्थिक रुपमा एन एरएनका कार्यमा प्रत्क्ष्य सहयोग गर्ने सथीहरु १५, २० जना मात्र हुनुहुन्छ।तर पनि बाहीर बसेर कमाएपछि   कमाको यौटा सनो अंस नेपालमा सहयोग गर्नु पर्छ  भन्ने हम्रो मन्यता छ त्यही अनुसार अगाडी बडी रहेकाछौँ। जस्तै चीतवनमाचेपाङ बालबालीकालाई १० लाखको लागतमा यौटा छात्राबास बनीराखेको छ जुन अन्तिमअवस्थामा छ। त्यो हामीले यहाँ बाट ६ लाख जती उठायौँ अरु एन एर एनको अन्यसाखा साउदी अरब, कुवेत साथै रसीयाबाट जीवा जीको पनि सहयोगमा हामीले १०लाखको होस्टेल एकै ठाउँमा बनाउदैँ छौं। हामीले त्यहाँ २५ जना चेपाङबिद्यर्थीहरु जो अहीले त्यही बिद्यालयको कोठामा कष्टपुर्ण रुपमा बस्दै आएकाछन् उनीहरुलाई ब्यबस्थित रुपमा बस्ने ब्यवस्था मीलाई अक्टोबरमा त्येस्कोउद्घाटन गर्ने लक्षमा छौँ। त्यस्तै खोटाङको यौटा बिद्यालयमा बिग्यानप्रयोगशालाका लागी अघिल्लो बर्ष ३ लाखको सहयोग गर्यौं, सोहि ठाउँ की एकजनामहीला जसका श्रीमान  बहराहिनको जेलमा हत्याको अभियोगमा सजाय काट्दैहुनुहुन्छ उहाको दयनिय स्थीतिको सुधारको लागी यौटा कोषको स्थापना  गर्यौँ रअहीले त्येस कोषमा ५ लाख भन्दा बडी रकम जम्मा भै सहयोग पनि बितरण भैसकेकोछ। हजुरले भने जस्तै गएको बर्ष हामीले २०,००० डलर् पनि इनै बीभिन्नसहयोगार्थ पठाएका हौँ ।

 एनआरएनबाटनेपालमापरीयोजनाखोलीनेभन्नेसुनेकोथीएँत्योबारेमाकेहीभनीदिनुहोस्न।

एन एर एन ले अहिले लमजुङमा २७ मेगा वाट्ट को जल बिध्युत् परियोजना सुरुगरिसकेको छ त्येस्लाई भढाएर १०० मेगा वट्ट बनाउने योजना छ जस अनुसार कामअगाडी बडी सकेको छ। हामीले पनि अफ्रिकाबाट मात्रै ३।५ प्रतिशत लगानीजुटाएका छौँ।

अर्कोकुरा म जुन कम्पनीमा कार्यरत छु तेही कम्पनीलाई नेपालमा लगानीगराउनको लागी प्रयास गरिराखेको छु। प्रारम्भिक कामहरु भैसकेका छन्, र अहिलेनेपाल सरकार मा आबेदन पनि पेश गरिसकेका छौँ र त्यो अब स्विक्रित हुनेक्रममा छ र त्येसो भायो भने नेपालमा अैले सम्म सत् प्रतिसत बीदेशि लगानीभएको नेपालको सब्बै भन्दा ठुलो लगानी हुनेछ। त्यो भएपछी नेपालमा करिब ६००मिलीयन जती लगानी हुनेछ जसबाट १००० जनाले प्रत्क्ष्य रोजगारी पाउने छन् भनेतेही अनुपातमा अप्रत्क्ष्य रोजगारी पनि स्रीजना हुनेछ।

अफ्रिकाको-नेपाली-मन3-320x210

धन्यवाद सर यहाँको नेपालको प्रोजेक्ट सफल रहोस् हार्दिक शुभकामना